ताकममा काँग्रेसको चुनावी आमसभा

विकल्प न्यूज/बेनी कार्तिक २४ गते । प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले विकास निर्माणको क्षेत्रमा पछाडी परेको पश्चिम म्याग्दीको सुन्दर भविष्यका लागि निरन्तर सक्रिय हुने बताएका छन् । आगामी मंसिर–१० गने हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्बाचनलाई लक्षित चुनावी आमसभा शुक्रबार ताकममा सम्पन्न भएको छ । लोकतान्त्रिक गठबन्धनले शुक्रबार धौलागिरि गाउँपालिका–७ ताकममा … Continue reading ताकममा काँग्रेसको चुनावी आमसभा